पोखरा उद्योग वाणिज्य संघमा पहिलो पटक महिला नेतृत्व : शोभा गौतम विजयी
पोखरा : पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतम विजयी भएकी छन् । संघको ३६ औं अधिवेशनबाट संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको हो। गौतमले ७५१ मत पाएर विजयी भइन्। अर्जुन पोखरेलले ६३७ मत पाए। अर्का प्रतिस्पधी उत्तम मान बुद्धाचार्यले ६०१ मत पाउँदा बलराम आचार्यले २३५ मत पाएका छन्।२६ वर्ष पहिले चिया पसलबाट सुरु भएको नव निर्वाचित अध्यक्ष गौतमका व्यवसायीक यात्रा त्यसपछि ब्युटी पार्लर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







